मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जितु नेपाल ‘पाँच पाण्डव’ मा कसरी जाेडिए ?

reportersnepal.com · Wed Nov 04 05:27:44 UTC 2026

काठमाडाैँ । अभिनेता जितु नेपाल यही कार्तिक २० गतेबाट रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेन चरित्रमा देखिँदैछन् । फिल्मको ट्रेलरमा जितुलाई अभिनेता हरिवंश आचार्यले भीम भनेर बोलाउँदा ‘म त भीमसेन हो’ भनेको दृश्य राखिएको छ ।

भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर ट्रेलरमा जितुलाई भीमका रुपमा प्रस्तुत गरिएपछि उनी कसरी भीम भए भन्ने चर्चा नचलेको पनि होइन ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)