मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राराको चुच्चेमारा जंगलमा अलपत्र १२ पर्यटकको सेनाले गर्‍यो उद्धार

clickmandu.com · Wed Nov 04 05:22:49 UTC 2026

मुगु । नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

छायाँनाथ रारा नगरपालिका–८ स्थित घना चुच्चेमारा जंगलमा बाटो बिराएर अलपत्र परेका पर्यटकहरूलाई नेपाली सेनाको हनुमानध्वज गुल्म सुरक्षित उद्धार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)