मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

gorkhapatraonline.com · Wed Nov 04 05:29:57 UTC 2026

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ७ प २४४६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी स्थानीय ७० वर्षीया टीका पौडेललाई बिहान ६:१० बजेतिर ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)