मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

baahrakhari.com · Wed Nov 04 05:30:08 UTC 2026

गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । “यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,” गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, “नेपाली संगीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ ।”

राज्यकै मुख्य रंगशालामा अरू बेला प्यारापिटभरि बसेर मैदानमा खेल हेर्ने गरेका दर्शक आइतबार राति भने नेपथ्यको लोकरकसँग झुमे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)