आगामी संसद अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्न सभापति गजुरेलको निर्देशन
clickmandu.com · Wed Nov 04 05:31:59 UTC 2026

काठमाडौं । निर्माणाधीन संघीय संसद् भवनको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा रहेको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ ।
निरीक्षण टोलीमा कृषि समितिका सभापति अशोक कुमार चौधरी, अरविन्द शाह, पारसमणि गेलाललगायत सरोकारवाला निकायका प्रतिनिधि तथा निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)