पर्यटन बोर्डले कुकुर तिहार रिल प्रतियोगिता गर्ने, विजेताले एक लाख पाउने
clickmandu.com · Wed Nov 04 05:35:18 UTC 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गर्ने भएको छ । बोर्डले कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने एक जनालाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)