एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर (तस्बिर)
khabarhub.com · Wed Nov 04 05:23:17 UTC 2026
काठमाडौँ– दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर एनपीएल खेल्नका लागि आज बिहान काठमाडौँ आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)मा उनी कर्णाली याक्सबाट खेल्नेछन्।
त्रिभुवन विमानस्थलमा कर्णाली याक्सका व्यवस्थापकसहितका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए। जारी तेस्रो संस्करणमा तीन खेलमध्ये दुई खेल जित्दै कर्णाली बलियो अवस्थामा छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)