मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

nepalpress.com · Wed Nov 04 05:34:36 UTC 2026

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बझाङको केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)