मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ गम्भीर

annapurnapost.com · Wed Nov 04 05:31:56 UTC 2026

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

स्थानीयबाट प्राप्त जानकारीअनुसार से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बिहान ८ः ४५ बजे दुर्घटना भएकाे हो। १५ जना काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)