मिठाईको नामदेखि मूल्य र उपभोग्य मितिसम्म अनिवार्य देखाउनुपर्ने
halokhabar.com · Wed Nov 04 05:30:00 UTC 2026

×
काठमाडौं । मिठाई उत्पादक तथा बिक्रीकर्ताले अब बिक्री कक्षमा राखिएका मिठाईको नाम, मुख्य सम्मिश्रण, प्रयोग गरिएको तेल वा घ्यूको प्रकार, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)