मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

onlinekhabar.com · Wed Nov 04 05:22:01 UTC 2026

१८ कात्तिक, धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)