मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोशीका कृषि उपजलाई विश्व बजारमा पुर्‍याउन प्रदेश सरकार रणनीति बनाउँदै

clickmandu.com · Wed Nov 04 05:38:22 UTC 2026

विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने चिया, अलैंची, छुर्पी र रुद्राक्षजस्ता वस्तुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो छ । तर, उत्पादनको सम्भावना र निर्यातको आकारबीच ठूलो अन्तर छ ।

यही अन्तर घटाउन प्रदेश सरकारले कृषि तथा वन पैदावारजन्य वस्तुको ब्रान्डिङ, गुणस्तर प्रमाणीकरण र अन्तर्राष्ट्रिय बजार प्रवर्धनलाई समेटेर नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)