रारामा बाटो बिराएर अलपत्र परेका १२ पर्यटकको सेनाद्वारा सकुशल उद्धार
deshsanchar.com · Wed Nov 04 05:13:03 UTC 2026

मुगु – रारा ताल भ्रमणमा आएका १२ जना आन्तरिक पर्यटक चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)