हुम्लामा ७३ हजारभन्दा बढी गाँजाको बोट नष्ट
deshsanchar.com · Wed Nov 04 05:34:20 UTC 2026

हुम्ला – हुम्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १६ गतेसम्म ७३ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका १६ वटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ७३ हजार ९१० बोट गाँजाको बोट नष्ट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)