मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि निर्वाचन : अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीको पुनरागमन

nepalviews.com · Wed Nov 04 05:40:12 UTC 2026

काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीले पुनः नियन्त्रण कायम गरेको छ । एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीको प्रक्षेपणअनुसार सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको हो ।

मंगलबार राति अबेर सिनेटको परिणाम डेमोक्रेटिक पार्टीको पक्षमा आएको घोषणा गरिएको थियो । यससँगै अमेरिकी विधायिकामा शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)