मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

nagariknews.nagariknetwork.com · Wed Nov 04 05:39:13 UTC 2026

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सम्बन्धित निकाय तथा निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

सभापति गजुरेलको नेतृत्वमा कृषि समितिका सभापति अशोक कुमार चौधरी, सांसदहरू अरविन्द शाह र पारसमणि गेलालसहित सरोकारवाला निकायका प्रतिनिधि तथा निर्माण व्यवसायीहरूको टोलीले निर्माणाधीन संसद् भवनको स्थलगत निरीक्षण गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)