बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना गम्भीर घाइते
ekantipur.com · Wed Nov 04 04:48:33 UTC 2026

बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना गम्भीर घाइते
केदारस्युँ–७ भामचौरनजिक सुडेधार खोलामा भएको दुर्घटनामा जिपमा सवार १३ जनामध्ये एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)