बझाङ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो
ekantipur.com · Wed Nov 04 05:28:30 UTC 2026

बझाङ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो
मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)