बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भीर
kendrabindu.com · Wed Nov 04 05:40:20 UTC 2026

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)