जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
gorkhapatraonline.com · Wed Nov 04 05:57:20 UTC 2026

पछिल्लो मनसुनजन्य विपद् बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)