ब्रेक फेल हुँदा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते
sutranews.com · Wed Nov 04 05:54:20 UTC 2026

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बुधबार बिहान केदारस्युँ गाउँपालिका७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)