भन्सार छुटको सिफारिस आब अनलाइनबाटै
nepalsamaya.com · Wed Nov 04 06:01:03 UTC 2026

काठमाडौं- निर्माणाधीन तारे होटल तथा रिसोर्टले भन्सार महसुल छुटमा सामान आयात गर्न आवश्यक पर्ने सिफारिस अब अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ।
पर्यटन विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत भन्सार महसुल छुट सिफारिस सेवा सञ्चालन गर्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)