मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको कार्यशैलीप्रति रमेश खरेलको असन्तुष्टि, बालेनलाई भने– दिस् इज् नट् डन् !

ratopati.com · Wed Nov 04 06:09:17 UTC 2026

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खरेलले सरकार निरंकुश प्रवृत्तितर्फ अघि बढेको आरोप लगाएका छन् ।

उनले प्रतिपक्षको आवाज दबाउने, सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने र प्रश्न गर्ने व्यक्तिलाई नै निशाना बनाउने प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताजनक भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)