मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

स्वर्गबाट पृथ्वी फर्किएका युधिष्ठिरको कथा, यस्तो छ 'पाँच पाण्डव'को ट्रेलर

setopati.com · Wed Nov 04 06:08:38 UTC 2026

प्रदर्शन तयारीमा रहेको फिल्म 'पाँच पाण्डव'को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर-२ सार्वजनिक गरेको हो।

ट्रेलरको सुरूआत हरिवंश आचार्यको पात्रको संवादबाट हुन्छ। उनी भन्छन्, 'मेरा भ्राताहरू समस्यै समस्यामा झेलिएका रहेछन्। जहाँ आफ्नो परिवारै छैन, त्यो स्वर्ग के स्वर्ग हुन्छ र! म पृथ्वीलोक नै फर्कन चाहन्छु, इन्द्रदेव।'

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)