मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मौरिसस श्रम सम्झौताका प्रावधानमा व्यवसायी असन्तुष्ट

annapurnapost.com · Wed Nov 04 05:59:28 UTC 2026

काठमाडौं : वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्यको रूपमा मौरिससमा वैदेशिक रोजगारीको प्रक्रिया सुरु हुँदैछ। रोजगारदाताले नै सम्पूर्ण लागत खर्च व्यहोर्ने सिद्धान्तअनुसार वैदेशिक रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले सरकारले मौरिससलाई नयाँ श्रम गन्तव्यका रूपमा अगाडि सारेको छ। मौरिससमा नयाँ श्रम गन्तव्य सुरु गर्ने सरकारको तयारीमा वैदेशिक रोजगार व्यवसायीहरू भने असन्तुष्ट देखिएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगी भन्छन्, ‘सरकारी प्रणालीमार्फत श्रमिक लैजाँदा निजी क्षेत्रसँग पनि सहकार्य गर्न आवश्यक छ। नयाँ श्रम गन्तव्यका रूपमा मौरिससमा नेपाली श्रमिक पठाउन सरकारले प्रक्रिया अगाडि बढाएको विषयलाई सकारात्मक नै मान्नुपर्छ। तर, करोडौँ लगानी गरेर स्थापना भएका वैदेशिक रोजगार व्यवसायीसँग पनि त सहकार्य गर्न आवश्यक छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)