इनम प्रकरणबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक राख्न विपक्षीको माग
nepalpress.com · Wed Nov 04 06:19:42 UTC 2026

काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक राख्न माग गरेका छन्। इनम सापकोटा प्रकरणबारे छलफल गर्नको लागि नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक राख्न माग गरेका हुन्।
नेकपा प्रमुख सचेतक युवराज दुलाल र राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेखेर बैठक राख्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)