मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अपिहिमाल पर्यटन उत्सव

gorkhapatraonline.com · Wed Nov 04 06:16:36 UTC 2026

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको अपिहिमालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने अपिहिमाल पर्यटन उत्सव सुरु भएको छ । अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको उत्सव कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

उत्सवको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अपिहिमालजस्ता अनुपम पर्यटकीय क्षेत्रको व्यवस्थित विकास र प्रवद्र्धनमार्फत आर्थिक गतिविधि बढाउनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)