इनमको अडियो लिक र पत्रकार गिरफ्तारी प्रकरण : राज्यव्यवस्था समिति बैठक बोलाउन नेकपाको माग
ratopati.com · Wed Nov 04 06:22:00 UTC 2026

काठमाडौँ । प्रहरी हिरासतबाटै अडियो लिक भएको तथा पत्रकार पक्राउ लगायतका पछिल्ला विवादास्पद घटनाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजिपी) सँग जवाफ माग्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माग गरेको छ ।
समितिका सदस्य समेत रहेका नेकपाका प्रमुख सचेतक युवराज दुलालले समिति सभापति हरि ढकाललाई पत्र लेख्दै सरकारी निकायका गैरकानुनी र अस्वाभाविक गतिविधिबारे सरकारलाई जवाफदेही बनाउन अविलम्ब समितिको बैठक बोलाउन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)