मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बाबू भुवन केसीको बायोपिक गर्ने मूडमा अनमोल, सम्झनाको गीतमा यसरी उतारे आफूलाई

canadanepal.com · Wed Nov 04 06:23:36 UTC 2026

काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चकलेटी हिरो अनमोल केसीले आफ्ना पिता भुवन केसीको चर्चित र ऐतिहासिक चलचित्र ‘सम्झना’ को लोकप्रिय गीतमा अभिनय गर्दै दर्शकलाई ८० को दशकको रोमान्टिक युगमा फर्काएका छन्।

अनमोलले सामाजिक सञ्जालमार्फत उक्त अभिनयको झलक साझा गर्दै 'Biopic calling? Cheers to this amazing work. Made me travel back time' भन्ने सन्देश लेखेका छन्। उनको यो अभिव्यक्तिसँगै अब अनमोलले पिता भुवन केसीको बायोपिक (जीवनीमा आधारित चलचित्र) मा अभिनय गर्न लागेका हुन् कि भन्ने चर्चा र अड्कलबाजी सुरु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)