मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि निर्वाचनमा इरान युद्धको पनि प्रभाव परेको ट्रम्पको स्वीकारोक्ति

ratopati.com · Wed Nov 04 06:28:25 UTC 2026

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको हारमा इरानसँगको युद्ध र त्यसका कारण बढेको इन्धनको मूल्यले पनि भूमिका खेलेको स्वीकार गरेका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका केही क्षेत्रमा अमेरिकी आक्रमणको सम्भावनाबारे प्रतिक्रिया दिँदै ठुलो कारबाही गर्नुपर्ने बताए । त्यसमा ‘कडा प्रहार’ हुन सक्ने उनको भनाइ थियो । इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने पनि उनले दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)