एनआईसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद बिक्री गर्न सेबोनको अनुमति
aarthiknews.com

काठमाडौं । एनआईसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । बोर्डले कात्तिक १७ गते मंगलबार बैंकलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डको स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । यसअनुसार बैंकका एक कित्ता सेयर हुने सेयरधनीले थप आधा कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)