मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुरमा पूर्वमुख्यमन्त्री इन्द्रबहादुरका छोरा दिक्षान्त पक्राउ

setopati.com · Wed Nov 04 06:32:45 UTC 2026

बैंकिङ कसुरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाका छोरा दिक्षान्त पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हेटौंडा उपमहानगरपालिका-१८का दिक्षान्तलाई सोमबार पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)