मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा विश्वकर्मा मनोनीत

ajakoartha.com · Wed Nov 04 06:14:00 UTC 2026

काठमाडौं- नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा मनोनीत भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले महासंघको विधान तथा प्रदेशको गठन तथा सञ्चालनसम्बन्धी नियमावलीअनुसार विश्वकर्मालाई वस्तुगत परिषद् सदस्यमा मनोनयन गरेको हो । महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित औपचारिक पत्रमार्फत उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)