रविलाई रमेश खरेलको आग्रह- यो गिरोहलाई हटाएर आफैँ सरकार सम्हाल्नुस्
barnanmedia.com · Wed Nov 04 06:29:07 UTC 2026

काठमाडौं । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । उनले रवि आफैंले सरकारको नेतृत्व सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै खरेलले प्रधानमन्त्री बालेन शाह र उनको टिमको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)