मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधिमा डेमोक्रेटको जीतपछि बाराक ओबामाले भने- अमेरिकी जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भयो

bishowkhabar.com · Wed Nov 04 06:37:05 UTC 2026

काठमाडौं– डेमोक्रेट पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ जितेपछि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भएको बताएका छन् ।

केहीबेरअघि सामाजिक सञ्जालमार्फत ओबामाले मध्यावधि चुनावमा अमेरिकी जनताले ‘मानिसहरूलाई विभाजित गर्नुको सट्टा एकताबद्ध गरोस् र यस्ता नेताहरू चाहन्छन्, जसले उनीहरूले सामना गरिरहेका चुनौतीहरूका लागि ठोस समाधान प्रस्तुत गर्न सकून्’ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)