उपत्यकामा एकैदिन ६०८ सवारीचालक कारबाहीमा, ७९ जना मापसेमा परे
bishowkhabar.com · Wed Nov 04 06:36:39 UTC 2026

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)