१८ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
setopati.com · Wed Nov 04 06:36:33 UTC 2026

कैलाली प्रहरीले १८ ग्राम बढी ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको भजनी नगरपालिका–५ बक्तुरीघाटबाट जिल्लाको कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)