मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

barnanmedia.com · Wed Nov 04 06:36:42 UTC 2026

काठमाडौँ । बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ ।

भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गरेको बन्दीको निवेदन यसअघि सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा गत कात्तिक १३ गते हेर्न नभ्याइनेमा राखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)