परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता
ekantipur.com · Wed Nov 04 06:39:39 UTC 2026

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबीच भारतीय विदेश सचिव मिस्री काठमाडौंमा
भेटमा नेपाल–भारत सम्बन्ध र दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)