मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीपक भट्टको बन्दीप्रत्येक्षीकरणको रिटमाथिको सुनुवाई सकियो, के आउला आदेश ?

clickmandu.com · Wed Nov 04 06:40:44 UTC 2026

काठमाडौं । व्यवसायी दीपक भट्टको बन्दीप्रत्येक्षीकरणको रिटमाथिको सुनुवाई सकिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजालसमा परेको उक्त रिटमाथिको सुनुवाई सकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)