परराष्ट्रमन्त्री खनाल र भारतका विदेशसचिव मिश्रीबीच शिष्टाचार भेट
nepalpress.com · Wed Nov 04 06:44:57 UTC 2026

काठमाडौं । भारतका विदेश सचिव श्री विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
विदेश सचिव मिश्रीले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)