परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
kendrabindu.com · Wed Nov 04 06:49:24 UTC 2026

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा रहेका विदेश सचिव मिश्रीले आज परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खनालसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)