बझाङमा जिप दुर्घटना हुंदा २ जनाकाे मृत्यु, ६ जना घाइते
nepallive.com · Wed Nov 04 06:30:00 UTC 2026

काठमाडौ - बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)