सिटिजन्सको देवीघाट शाखा बट्टारमा स्थानान्तरण
janaaastha.com

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पूर्णरुपमा क्षति भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नुवाकोटस्थित देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको छ । बैंकले विदुर नगरपालिका–२ बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)