मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लन्डनमा शुरू भयो डब्ल्यूटीएम पर्यटन मेला

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा शुरू भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेला नोभेम्बर पाँच अर्थात् बिहीबारसम्म चल्नेछ।

‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कार : विश्वव्यापी यात्राको नयाँ युग’ मूल नाराका साथ आयोजना गरिएको यस वर्षको मेलाले पर्यटन क्षेत्रलाई थप दिगो, सुदृढ र उत्थानशील बनाउने विषयलाई प्राथमिकता दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)