भूमि प्रशासनको राजस्व संकलन दोब्बरभन्दा बढी
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

ताप्लेजुङ। भूमि प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक करोड ११ लाख ३७ हजार चार सय ३४ रुपैयाँ राजस्व संकलन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)