चुच्चेमारा जङ्गलमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

मुगु। नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
छायाँनाथ रारा नगरपालिका-८ स्थित घना चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज गुल्मले सुरक्षित उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)