सरकारले पुन: सञ्चालनमा ल्यायो ई-जिपी प्रणाली
setopati.com · Wed Nov 04 07:04:00 UTC 2026

सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई-जिपी) लाई सुधार गरी पुनः सञ्चालनमा ल्याएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि पुनः यो प्रणाली सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)