परराष्ट्रमन्त्री खनाल र भारतका विदेशसचिव मिश्रीबीच भेटवार्ता
nepalviews.com · Wed Nov 04 07:03:48 UTC 2026

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
नेपाल भ्रमणमा रहेका विदेश सचिव मिश्रीले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)