बाघको आक्रमणबाट एक जनाको मृत्यु
ratopati.com · Wed Nov 04 07:07:27 UTC 2026

चितवन । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मगलबार दिउँसो १४:०० बजेको समयमा निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)